आजको पुस्तामा खेल भन्ने कुरा केवल मैदानमा सीमित छैन। डिजिटल युगसँगै ई–स्पोर्ट्स (eSports) — अर्थात् प्रतिस्पर्धात्मक भिडियो गेमको संसार — एक विशाल उद्योगमा रूपान्तरण भइरहेको छ। त्यसमा पनि PUBG Mobile (PlayerUnknown’s Battlegrounds Mobile) ले विश्वभरि र नेपालमा समेत युवाहरूको जीवनशैली परिवर्तन गर्दैछ।
High Lights
Feature Story
सिन्धुलीको मरिण गाउँपालिका–४ मा राँगाभैंसीको मासु उद्योग कम्पनी सञ्चालनमा आउने भएको छ। उद्योग विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार रागाँभैंसीको मासु उत्पादन तथा बिक्री गर्ने उद्देश्यले उक्त कम्पनी सञ्चालनमा आउन लागेको हो। यही साउन ४ गते लगानी उद्योग विभागबाट उक्त कम्पनीले स्वीकृति पाइसकेको सूचना अधिकारी पुरीले जानकारी दिए।
हनुमानढोकामा रहेको ‘प्रहरी भवन’ भत्काउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ। हिजो(मंगलबार) आइजिपी थापा र प्रमुखसाहबीच भएको छलफलपछि त्यहाँको प्रहरी भवन भत्काउने मौखिक सहमति भएको हो।
भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको गिरफ्तारीमा सहयोग पुर्याउने व्यक्तिका लागि ५० मिलियन अमेरिकी डलर